एमाले सचिवालय बैठक

एमाले नेतालाई ओलीले लगाए सिस्नु

'नयाँ वर्षमा सुदूरपश्चिममा बिसु पर्व मनाइन्छ। यस पर्वमा सिस्नु लगाउने गरिन्छ। यसो गर्दा पुराना रोगव्याधिहरू जाने र नयाँ वर्षमा सबैको राम्रो हुने विश्वास छ,' एमाले सचिव लेखराज भट्टले नेपालखबरसँग भने,...