एमालेको रणनीति

काठमाडौँमा एक लाख युवा उतार्ने एमालेको तयारी

युवा ल्याउँदा कर्णाली प्रदेशबाट भने हरेक वडाबाट २ जना युवालाई काठमाडौँ ल्याउनुपर्नेछ। गणतन्त्रप्रति युवाहरूमा सकारात्मक धारणा विकास गराउन कार्यक्रम राखिएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। ...