काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार राजेन्द्र बानियाँ निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा उनले ७४२ मत प्राप्त गरे । ...