ताप्लेजुङको फुङलिङमा शनिबार राति भएको झडपपछि प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ। उछृङ्खल गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता विवेक बस्नेतले जानकारी दिए। ...