गाडी दुर्घटना

कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना: श्रीमान् श्रीमतीसहित ३ जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक महेन्द्र सेनका अनुसार कुम्भ मेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ वाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो। ...