गुरू घिमिरे

कांग्रेस–एमाले गठबन्धन सरकारको प्रतिवद्धतामाथि प्रश्न उठ्न थालिसक्योः गुरू घिमिरे

नेता घिमिरेले सरकार गठन हुँदाको बेलाका प्रतिवद्धता संविधान संशोधन, तीव्र भौतिक विकास, सुशासन, भ्रष्टाचारको न्यूनीकरणलगायतका विषय अगाडि बढ्नै नसकेको बताए । ...