जनकपुरधाम । जनकपुरबाट दिउँसै ८० लाख रुपैयाँ लुटिएको छ। जनकपुरधामस्थित हिमालयन बैंकबाट ८० लाख रुपैयाँ लिएर धनुषाधामतर्फ जाँदै गरेको बेलामा जनकपुरधाम उप–महानगरपालिका १९ थुमौना पोखरीको डिलमा रकम लुटिएको हो। ...