बर्तौैला र घिमिरेको सो अभिव्यक्तिलाई लिएर आज विभिन्न दलनिकट पाँच कर्मचारी संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरेका छन्। एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, नेपाल मधेसी निजामती कर्मचारी मञ्चले संयुक्त विज्ञप्ति जारी...