डाक्टर केसी

नेपाली भूमि फिर्ता लिन माग गर्दै दार्चुलामा अनशन बस्ने डाक्टर केसीको घोषणा

नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरू गर्न माग गर्दै डाक्टर गोविन्द केसीले सत्याग्रह घोषणा गरेका छन्। सोमबार विज्ञप्ति निकालेर केसीले जेठ २० गतेदेखि दुई दिन सत्याग्रह गर्ने घोषणा गरेका...