डेंगी संक्रमण

पोखरामा  डेंगी संक्रमण, एक महिनामा छ गुणाले वृद्धि

“पछिल्लो एक महिनामा डेंगी संक्रमण ह्वात्तै बढ्यो, यही अवस्था रहिरहे पाँच हजार बढीमा सङ्क्रमण देखिन सक्छ”, उनले भने, “प्रत्येक व्यक्तिले सावधानी नअपनाएसम्म डेंगी रोकथाम चुनौतीपूर्ण छ।” ...