तिमिल्सिना पक्राउ

सिधा कुरा डार्क फाइल रिपोर्टका सूचनादाता तिमिल्सिना पक्राउ

सिधा कुरा डटकम अनलाइनबाट प्रशारित डार्क फाइल रिपोर्टका सूचनादाता राजकुमार तिमल्सिना पक्राउ परेका छन्। उनलाई प्रहरीले आज (बुधबार) साँझ प्रहरीले नियन्त्रणमा लिएको हो। ...