तीनकुने घटना

तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने?

नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले चैत १५ गते भएको तीनकुने घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्। शाहले यस अवसरमा भिडिओ सन्देशसमेत जारी गरेका छन्। ...