त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्रका लागि अनलाइन आवेदन सेवा फेरि सञ्चालनमा

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट र प्रोभिजनल प्रमाणपत्रका लागि अब परीक्षा नियन्त्रण कार्यालयमा भौतिकरुपमा उपस्थित हुनैपर्ने बाध्यता हटेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई अनुसार आजदेखि अनलाइन सेवा...