दुई पक्राउ

होटलमा महिलालाई बेश्यावृत्तिमा लगाएको आरोपमा वीरगन्जबाट दुई पक्राउ

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ का ४५ वर्षीय गिनिलाल गुप्ता र भारत बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर-६ का ४० वर्षीय प्रकाश साह रहेका छन्। ...