दुर्घटना

कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु, शव रातभर घटनास्थलमै

सुर्खेत । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका ९ थीर्पुबाट पलाँता ४ छलतर्फ खाद्यान्न, खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर पलाँता–२ बुडाडाँडा...