नयाँ भूमि आयोग गठन

नयाँ भूमि आयोग गठन, अध्यक्षमा हरिप्रसाद रिजाल

मंगलबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरेको हो। ...