नेपाल एकीकरण

मकवानपुरको त्यो हार जसबाट सम्भव भयो विशाल नेपाल निर्माण

मंगलवार भदौ ९ अर्थात् नेपाल एकीकरणको शुरुआत भएको दिन । मकवानपुर र गोर्खाली सेनाबीच भयङ्कर लडाइँ भएर गोर्खाली सेनाले मकवानपुरलाई परास्त गरेको दिन । मकवानपुरलाई गोरखामा विलय गराएको दिन ।...