काठमाडौँ । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा वरिष्ठ अधिवक्ता प्राध्यापक डा. विजयप्रसाद मिश्रको प्यानल निर्वािचत भएको छ । पाँचहजार ५२ मत ल्याएर मिश्र अध्यक्षमा निर्वाचित भएका हुन् । ...