पक्राउ

युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल सिंहदरबारबाट पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीनिकटको युवा मोर्चाका अध्यक्ष कैलाश कटवाललाई प्रहरीले सिंहदरबारभित्रैबाट पक्राउ गरेको छ । ...