परराष्ट्रमन्त्री डा राणा

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भेटमा नेपाल र भारतको दुई पक्षीय सम्बन्धका बारेमा चर्चा भएको बताइएको छ। दुई देशका विदेशमन्त्रीको भेटलाई महत्त्वका साथ हेरिएको छ। पछिल्लो समय नेपालमा विकसित राजनीतिक गतिविधिहरूका बारेमा पनि भेटमा छलफल...