गत २१ गते राती जोरपाटीस्थित निवास गइरहेको बेला गौतम माथी रड प्रहार भएको थियो। जसका कारण उनी गम्भिर घाइते भइ नेपाल मेडिकल कलेजको आइसीयुमा भर्ना भएका छन्। ...