काठमाडौं । नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीवसिंह पुरीले नेतृत्वले स्वार्थको लागि काम गर्दा नेपाली राजनीतिमा वर्तमान संकट आएको बताएका छन् । बुधबार दिल्लीमा आयोजित नेपालको संवैधानिक विकास पुस्तकको विमोचन गर्दै...