प्रकाश वस्ती

सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन

हाल पूर्वन्यायाधीश वस्तीको पार्थिव शरीर नर्भिक अस्पतालमै छ। छोरा विदेशबाट आउन लागेकाले आइतबार मात्रै उनको अन्तिम संस्कार गरिने पारिवारिक स्राेतले जनाएकाे छ। ७१ वर्षीय पूर्वन्यायाधीश वस्तीका श्रीमती, ३ छोरी र...