प्रदेशसभा बैठक

जनमोर्चाका सांसद बेपत्ता भएपछि प्रदेशसभा बैठक स्थगित

गण्डकी प्रदेश सभाको विशेष अधिवेसन अनिश्चितकालका लागि स्थगित भएको छ। प्रदेश सभा सचिव हरिराज पोखरेलले सूचना जारी गर्दै प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन्।