प्रधानमन्त्रीको चेतावनी

‘आईजीपीको जिब्रो थुत्नुपर्ने’  अभिव्यक्ति दिएका मन्त्री गुरूङलाई सच्चिन प्रधानमन्त्रीको चेतावनी

शनिबार प्रेस चौतारीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रहरी समायोजन सम्बन्धी विषयमा सोधिएको प्रश्नमा जवाफ दिँदै ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ भनी अभिव्यक्ति दिएका थिए। ...