प्लाइउड निर्यात ठप्प

पूर्वी नाकाबाट प्लाइउड निर्यात ठप्प

झापा। भारतले नेपालमा उत्पादित प्लाइउडलाई नाकामा रोकेको छ। प्लाइउड बोकेका ३४ वटा ट्रकलाई भारतस्थित पानीट्याङ्की स्थल भन्सार कार्यालय रानीगञ्जले रोकेको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम प्रसाईंले बताए । ...