विदेशमन्त्री एस जयशंकरले भारतीय नागरिकमाथि दुर्व्यवहार हुन नदिन अमेरिकासँग सरकारले कुरा गरिरहेको संसदलाई जानकारी दिएका छन्। अमेरिकाले बुधबार सैन्य विमानमा १०४ भारतीयलाई फिर्ता गरेको थियो। उडान अवधिभर आफूहरूलाई हत्कडी लगाइएको...