यो सहमतिका लागि सांसद बस्नेतको संस्थागत सामाजिक उत्तरदायित्व भन्दै गरेको गैरकानुनी मागको रकम भने आयोजनाले तिर्नैपर्ने भएको छ। बस्नेतले आयोजनाको सामाजिक उत्तरदायित्व भन्दै १२ करोड रकम मागेका थिए। उक्त सामाजिक...