काठमाडौं । नयाँ पार्टी नेपालले उपप्रधानमन्त्री राजेन्द्र महतोलाई सिंहदरबार प्रवेशमा रोक लगाउनुपर्ने दाबी गर्दै सिंहदरबारको गेटमै सूचना टाँसेको छ। सहरी विकास मन्त्रालयमा पुगेर मन्त्री महतोको नेमप्लेट नै निकाल्ने योजना बनाएका...