कार्यशालामा आज पहिलो दिन प्रमुख वक्ताका रूपमा महासचिव शंकर पोखरेलले पार्टीको बार्षिक कार्ययोजनाका बारेमा अभिमुखीकरण गर्दै पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने आधारहरू र सम्पादित कामका बारेमा सहभागीहरूको ध्यानाकर्षण...