पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले दर्ता गरेको छ । घटनामा असम्लग्नको नाम पनि जाहेरीमा उल्लेख भएको भन्दै उजुरी लिन आनकानी गरेको...