मेहताको जस्तै पीडा सिराहाका घनश्याम यादवको पनि छ। दशैंको टीका र अभिभावकको आशीर्वाद लिएर विमानमा बस्ने योजना समय र परिस्थितीले पूरा हुन दिएन। “दशैं मनाएरै जान्छु भन्ने त थियो तर...