मुस्ताङको थासाङमा हिमपहिरो

हिमपहिरोले थुनिएको बोक्से खोलाबाट पानी बग्न शुरु

हिमपहिरोले बोक्से खोला केहीबेर थुनिए पनि अहिले भने पानी बग्न शुरु भएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवदीले जानकारी दिए। ...