बैतडी । बैतडीका एक युवक महाकालीमा खसेर बेपत्ता भएका छन्। जिल्लाको पुर्चौडी नगरपालिका५ कुवाकोटका ३३ वर्षीय अमर सिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका हुन्। ...