राजतन्त्र

गणतन्त्र दिवसका दिन राजतन्त्र पुनःस्थापनाको माग

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले गणतन्त्रले देश र जनता बलियो नभएको दाबी गर्दै राजतन्त्र पुनःस्थापनाबारे सोच्नुपर्ने बेला आएको बताएका छन्। गणतन्त्र दिवसका दिन शनिबार बिहान...