राजमार्ग  अवरुद्ध

कर्णाली राजमार्ग पुनः अवरुद्ध, यात्रु बीच बाटोमै अलपत्र

कालीकोट । कालिकोट सडक खण्डअन्तर्गत गगने खोलामा पहिरो जाँदा फेरि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । ...