राप्रपाकाे प्रदर्शन

बानेश्वरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनामा पक्राउ परेका नेतालाई रिहाई नगरेको भन्दै प्रदर्शन गरेको छ। आज दिउँसो बानेश्वर क्षेत्रमा राप्रपाका नेता/कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन्। ...