रुट परमिट खुला

देशभरि रुट परमिट खुला

सरकारले आजै (सोमबार) देखि देशभरि रुट परमिट खुला गरेको छ। यातायात व्यवस्था विभागका प्रवक्ता इश्वरी दत्त पनेरुका अनुसार रुट परमिट दशैंको पूर्णिमासम्म कायम रहने छ। ...