विजयादशमी

भोलि विजया दशमी, टिकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

दशमीको दिन देवि दुर्गा भवानीले राक्षसको वध गरेपछि विजय उत्सवका रुपमा मनाइले दशैंमा रातो टिका र जमरा लगाउने परम्परा रहेको छ। यद्यपि केही जनजाति समुदायमा भने शान्तिको प्रतिक मानेर सेतो...