शेखरको देश दौडाह

शेखरको देश दौडाह : पार्टीमा देउवालाई च्यालेञ्ज, सरकारमा ओलीलाई थ्रेट !

कोशी प्रदेशमा एकलौटी भेला आयोजनादेखि देउवाको भूगोलमा पुगेर भावी सभापतिको रुपमा आफूलाई चित्रण गर्नुले उनी देउवासँग पार्टीभित्रको हरेक मोर्चामा भिड्न तयार देखिएको छ । यसैपनि उनको गुटमा रहेका महामन्त्री गगन...