श्रीकृष्णजन्माष्टमी

कृष्णअष्टमीमा राष्ट्रपतिको सन्देश : 'नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत होस्'

राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि  शुभकामना व्यक्त गरेकी छन् । ...