संसद्को हिउँदे अधिवेशन

संसद्को हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते मङ्गलबार राति १२ बजेबाट संसद्को हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। ...