सर्वोच्चद्वारा खारेज

वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष बनाउने प्रस्ताव सर्वोच्चद्वारा खारेज

२०२८ सालमा जारी भएको शिक्षा ऐन विस्थापित गर्न बनेको नयाँ विधेयक अहिले संघीय संसद्मा विचाराधीन छ । संघीय संसद्बाट नयाँ विधेयक पारित नहुँदासम्म पुरानै शिक्षा ऐन कार्यान्वयन भइरहेको छ ।