रियादस्थित नेपाली दूतावासका अनुसार साउदी बोलीचालीको भाषामा हुरुब भन्नाले कम्पनीले कामदार कम्पनीमा अनुपस्थित रहेको भनी अनलाइन सिस्टममा रिपोर्ट भएको अवस्था बुझ्नुपर्ने हुन्छ । हुरुब भएको व्यक्तिको स्टेटस साउदीमा अवैधानिक-इलिगल हुने...