सिन्धुलीमा बस दुर्घटना

सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए। ...