सुरक्षा एडभाइजरी

सरकारी कार्यालयको सूचना साइबर खतराबाट जोगाउन यस्तो छ सुरक्षा एडभाइजरी

“सामान्य अज्ञानता वा लापरबाहीका कारण गम्भीर साइबर समस्या सिर्जना भइरहेका छन्। हामीले यो कुरा प्रयोगकर्तालाई जानकारी गरायौँ भने समस्या घट्ने अपेक्षा छ”, उनले भने, “यो एडभाइजरी यो सरकारी निकायका कर्मचारीलाई...