काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन्। यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सुक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा...