६.८ म्याग्निच्युडको भूकम्प

जापानमा ६.८ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी

जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चर नजिकै भूकम्प गएपछि राति २१ः१९ बजे (१२१९ जिएमटी) एक मिटर (तीन फिट) सम्मको सुनामी छाल आउनसक्ने बताएको छ। ...