‘सारा दिन अरूलाई दिएँ’

सन्तोष र भक्तराजको ‘सारा दिन अरूलाई दिएँ’ सार्वजनिक

गीतकार निर्भीकका अनुसार यो गीत नारायणगोपाल तथा कवि ईश्वरवल्लभप्रति समर्पित गरिएको छ । ‘थाहै नपाई नारायणगोपालको गीत गुनगुनाउँदै जाँदा यो शैलीको गीत रचना हुन पुग्यो । त्यसैले नेपाली सुगम सङ्गीतका...