अर्थजगत

जुवाको खालबाट पक्राउ परे एनआइसी बैंकका संचालक संघाईदेखि एलआईसीका अग्रवालसम्म

काठमाडौं । काठमाडौंको कमलादीस्थित एक होटेलबाट सोमबार साँझ प्रहरीले भिआइपी व्यावसायीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गर्यो । क्वाइन र चिप्सहरु प्रयोग गरेर  क्यासिनो शैलीमा जुवा खेलिरहेका उनीहरुबाट दुई लाख ७७...